IME Life New

कोरोना संक्रमितको संख्या ६ हजार ६३४ ले थपिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोभिड १९ को संक्रमण सोमबार एकैदिन ६ हजार ६३४ जनाले थपिएका छन् । पछिल्ला दिनमा संक्रमितको संख्या लगातार बढिरहेको छ । सोमबार कोभिड १९ को संक्रमणका कारण तीन जनाको मूत्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड १९ को संक्रमण समुदाय स्तरमै फैलिएकाले दिन दिनै कोभिड १९ तथा नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढिरहेका छन् । संक्रिय संक्रमितको संख्या ३० हजार ८८७ जना पुगेका छन् । ५४७ जना संक्रमणबाट निको भएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS