IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ६४ अंकले बढेर २,९४७ दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज सबैभन्दा धेरै मध्यभोटेकोशीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सनराइज ब्लुचिप फण्डका इकाईधनीले ८ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् । सिङगटि हाइड्रोका लगानीकर्ताले ८ दशमलव १९ प्रतिशतका दरले कमाएका छन् ।

सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले ८ दशमलव १ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एनएमबि डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले ३ दशमलव ९५ प्रतिशतका दरले गुमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS