IME Life New

कोभिड १९ नियन्त्रणका लागि काठमाडौं जिल्ला प्रशासनको १८ बुँदे निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड १९ को बढ्दो संक्रमणदरलाई मध्यनजर गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारलाई तप प्रभावकारी बनाउनका लागि आज राति १२ बजेदेखि लागु हुने गरी १८ बुँदे निर्देशन जारी गरेको छ । कोभिड १९ को बढ्दो संक्रमणलाई दृष्टिगत गरी घर बाहिर वा सार्वजनिक स्थलमा निस्किदा सबैले मास्कको अनिवार्य प्रयोग गर्नु पर्ने भएको छ । भौतिक दुरी कायम गर्ने, समय समयमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य सम्बन्धी मापदण्डको अनिवार्य पालना गर्ने गराउन प्रशासनले निर्देशन जारी गरेको छ ।

जिल्ला प्रशासनले जारी गरेको निर्देशन

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS