IME Life New

आज सुन चाँदीको भाउमा सामान्य बृद्धि, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुन चाँदी दुबैको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजो सोमबारको तुलनामा आज मंगलबार सुन तोलामा ३ सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।

आज मंगलबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार छापावाला सुन तोलाको ९१ हजार ३ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS