Connect IPS
IME Life

१९ अंकले बढ्यो नेप्से, ७ अर्बमाथिको कारोबार हुँदा गोर्खाज फाइनान्सको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ४३ अंकले बढेर २,७८४ दशमलव ९५ को विन्दुमा कायम भएको छ । आज १११ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७० वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ, होटल एण्ड टुरिजम र उत्पादनमुलक बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २३६ वटा कम्पनीको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २२ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेपाल टेलिकमको २१ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाइड्र इलेक्ट्रिसिटि इन्भेष्मेन्ट कम्पनीका २१ करोडमाथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३१३ रुपैयाँ कायम भएको छ । अपि पावर कम्पनीको १९ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५०६ रुपैयाँ कायम भएको छ ।

आज सबैभनदा धेरै मध्यभोटेकोशीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यूनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज सबैभनदा धेरै प्रभु सेलेक्ट फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS