IME Life
GBIME

शिवानी हाइड्रोपावरले बोलायो साधारण सभा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शिवानी हाइड्रोपावर कम्पनीले वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले सभा इन्द्रेणी फुड ल्याण्ड तेस्रो तल्लामा अपरान्ह ३ बजे शुरु हुने जानकारी दिएको छ । सभाले गत आर्थिक वर्षको हिसाव, नाफा, नोक्सान लगायतका वित्तीय सूचहरुमाथि छलफल गरी पारित गर्नछ ।

Crest

सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS