IME Life
GBIME

गर्जाङ उपत्यका हाइड्रोपावरले बोलायो साधारण सभा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडको आठौं वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ । कम्पनीले सभा कार्यालय परिसर बिजुलीबजार काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी दिएको छ ।

कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

Crest

सभाले आर्थिक वर्ष २०७७/०७८ को संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नुहुने वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने ,आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण माथी छलफल गरी पारित गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS