Connect IPS
IME Life

सान्जेन जलविद्युतको साधारण सभा आज हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सान्जेन जलविद्युत् कम्पनीले आज पुस १३ गते साधारण सभा गर्ने भएको छ । सभा बिहान ११ बजे स्मार्ट क्याफे धुम्बाराही काठमाडौंमा हुने कम्पनीले जनाएको छ ।

कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको छ ।

Prabhu
Crest

कम्पनीले यस वर्ष लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन् । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ५ गतेदेखि १३ गतेसम्म बुक क्लोज गरेको छ । यस आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीले साधारण सभा भाग लिन पाउनेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS