IME Life

नेपाल पूनर्बीमाले कार्यालय सजावटमा करिब डेढ करोड खर्चिंदै

SPIL
NIC ASIA

काठमाडौँ । नेपाल पूनर्बीमा कम्पनीले कर्पोरेट कार्यालयको आन्तरिक सजावटको लागी करिब डेढ करोड रुपैयाँ खर्चिने भएको छ । नेपाल पूनर्बीमाले थापाथलीमा कर्पोरेट कार्यालयको आन्तरिक सजावट, एयर कण्डिश्नरसहितको विद्युतीय उपकरणको लागी १ करोड ४१ लाख रुपैयाँमा ठेक्का लगाएको छ । हाल कार्यालय संचालन रहेको ट्रेड  टावरको छेउमै अर्को भवनमा कार्यालय सार्न लागिएको हो ।

प्राविधिक मूल्यांकनको आधारमा करिब १ करोड ९९ लाख रुपैयाँ अनुमानित लागत कायम गरेर भदौ २० गते बोलपत्र आह्वान गरिएकोमा १७ वटा कम्पनी बोलपत्रमा सहभागी भएका थिए । सहभागीमध्ये न्यूनत्तम अंक कबोल गर्ने श्री हिमानी काव्य कन्स्ट्रक्शन सेवा सिन्धुलीलाई निर्माण कार्यको ठेक्का दिइएको छ

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS