IME Life New

कार्कीको परिवारलाई आइएमई लाइफले दियो १४ लाख मृत्यु दाबी रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले झापा जिल्ला शिवसताक्षि नगरपालिका वडा न ११, निबासी नन्द कुमार कार्कीको परिवारलाई १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्रानी गरेको हो ।

स्व. कार्काी वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा असामयिक निधन भयो । कम्पनीले उक्त बराबरको चेक बीमित स्व.नन्द कुमार कार्कीको धर्मपत्नी श्रीमती कान्ति भट्टराई (निर्मला)लाई निजको घर दलानमा गएर कम्पनिका प्रदेश नं. १ का प्रमुख मिलन दाहाल र दमक शाखा प्रमुख देवेन्द्र कोइरालाले हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

स्थानीय समाजसेवी देबि बहादुर रायाको अध्यक्षतामा कम्पनीमा कार्यरत एजेन्सी मेनेजरहरु र स्थानिय भद्र तथा महिलाहरुको उपस्थितिमा मृत्यु दाबी भुक्तानीको रकम चेक मार्फत उपलब्ध गराइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS