IME Life New

सिटिजन लाईफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी बीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच पुनर्बीमा सम्झौता भएको छ । सरकारले आ.व. २०७५।७६ को बजेटमा अनिवार्य २० प्रतिशत पुनर्बीमा  नेपालमै  गर्नु पर्ने व्यवस्था  गरेको थियो।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले  शत प्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमै  गर्ने सम्झौता भएको सिटिजन लाइफका सीइओ पोषक राज पौडेलले वताए  ।

Esewa
Crest

शुक्रबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझी  र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS