IME Life New

ज्योति लाइफद्वारा च्याटबट सार्वजनिक, सम्पूर्ण जानकारी अब एकै ठाउँमा पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सुचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधिमैत्री बनाउदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न ज्योति बोट ‘Jyoti Bot’ सेवा सुचारु गरेको छ ।

अब उप्रान्त ज्योति लाइफका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको जानकारी कम्पनीको वेबसाइट, फेसबुक पेजका साथै मोबाईल एपबाटै च्याट मार्फत स्वचालित रुपमा प्राप्त गर्न सकिने ज्योति लाइफ लेकम्पनीले जानकारी गराएको छ।

Esewa
Crest

च्याटबटमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका उपयुक्त भाषा रोजेर उपलब्ध विकल्पको छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिने छ साथै, कम्पनीका विभिन्न सेवाहरु बीमित र अभिकर्ता सम्बन्धि जानकारी, कम्पनीको बीमा योजना सम्बन्धि जानकारी र सोको प्रतिक्रिया, हेल्प डेस्क, अनलाईन भुक्तानी, डाउनलोडहरु तथा अन्य सेवाहरु उपलब्ध छन्।

यसैगरी कम्पनीले आगामी दिनहरुमा उक्त च्याटबटमा थप सुबिधाहरु राख्दै सो सेवाहरुलाई अझ परिष्कृत बनाउने कुरा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS