IME Life New

नेपाल लाइफ इन्स्योरेन्सद्धारा ५७ लाख २८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको विराटनगर शाखाले चारवटा वीमालेख मार्फत ५० लाख बीमाङको बीमा गरेको परिवारलाई बीमा मृत्यु दाबी भुक्तानी गरेको छ । बीमित गङोत्री देवी साह सुढीको मिति २०७८ जेष्ठ ११ गते कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विराटनगर शाखाका प्रमुख हिरा मणि भट्टराईले एक कार्यक्रमको आयोजना गरी निज बीमितका हकवाला पति गणेश कुमार साहलाई ५७ लाख २८ हजार ६२६ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

उक्त कार्यक्रममा शाखाका सहायक शाखा प्रमुख सौरभ ढकाल तथा बरिस्ठ एजेन्सी मेनेजरहरु भागवत यादव, उमेस प्रसाद मेहता अनिता उराँव लगायत को पनि उपस्थिति र थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS