IME Life
GBIME

रिलायन्स लाइफद्धारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा वापतको दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक बीमित नन्दलाल महर्जनको परिवारलाई बीमा वापतको १० लाख रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ ।

कम्पनीका कलंकी शाखा प्रबन्धक प्रकाश जोशी र रिजनल म्यानेजर रामेश्वर श्रेष्ठले मृतकको श्रीमती धन देवी महर्जनलाई बीमा दाबी वापतको उक्त रकम हस्तान्तरण गरेका हुन् ।

Crest

महर्जनको कोरोना संक्रमणका कारण ५६ वर्षको उमेरमा बीमा गरेको एक महिना नहुँदै मृत्यु भएको कम्पनीले जनाएको छ । बीमित मृतक महर्जनले १० लाख रुपैयाँ बीमाङकको २०७८ बैशाख १६ गते बीमा गरेका थिए । उनको जेठ १० गते निधन भएको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS