IME Life New

कुन ब्रोकरबाट एकै दिन भयो नेपाल पुनर्बीमाको ३७ करोडको शेयर खरिद ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमाको शेयर मूल्य १८७५ पुगेको दिन ५८ नम्बर ब्रोकरबाट खरिद गर्ने लगानीकर्ताहरु निकै सक्रिय देखिएका छन् । आज नेपाल पुनर्बीमाको १ अर्ब २१ करोडको शेयर कारोवार भएकोमा ब्रोकर नम्बर ५८ बाट मात्र ३७ करोड माथिको शेयर खरिद भएको छ । ५८ नम्बर ब्रोकरबाट आजको कारोवारको ३० प्रतिशत भन्दा धेरै शेयर खरिद भएको छ । ५८ नम्बर ब्रोकर बाहेक अन्य ब्रोकरको खरिद बिक्री भने सामान्य रहेको छ।

Esewa
Crest

नेपाल पुनर्बीमा कम्पनी (NRIC) को शेयर मूल्य हाल सम्मकै उच्च मूल्यमा कारोवार भएको छ। कम्पनीको बजार मूल्य आज १८७५ प्रति कित्तामा बन्द भएको छ । साताको पहिलो कारोवार दिन कम्पनीको बजार मूल्य ११० रुपैयाँले वृद्धि हुँदै १८७५ प्रति कित्ता बजार मूल्य बन्द भएको हो । कम्पनीको बजार मूल्य १८८२ को उच्च विन्दु सम्म पुगेको थियो ।

 

यस अघि कम्पनीको बजार मूल्य ३ डिसेम्बरमा १८३६ पुगेर कम्पनीको बजार मूल्य घट्न सुरु भएको थियो। केही समय यता कम्पनीको कारोवारमा चहलपहल बढेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS