IME Life New

नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य हालसम्मकै उच्च विन्दुमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  नेपाल पुनर्बीमा कम्पनी (NRIC) को शेयर मूल्य हाल सम्मकै उच्च मूल्यमा कारोवार भएको छ। कम्पनीको बजार मूल्य आज १८७५ प्रति कित्तामा बन्द भएको छ । साताको पहिलो कारोवार दिन कम्पनीको बजार मूल्य ११० रुपैयाँले वृद्धि हुँदै १८७५ प्रति कित्ता बजार मूल्य बन्द भएको हो । कम्पनीको बजार मूल्य १८८२ को उच्च विन्दु सम्म पुगेको थियो ।

Esewa
Crest

यस अघि कम्पनीको बजार मूल्य ३ डिसेम्बरमा १८३६ पुगेर कम्पनीको बजार मूल्य घट्न सुरु भएको थियो। केही समय यता कम्पनीको कारोवारमा चहलपहल बढेको देखिन्छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS