IME Life New

नेशनल लाइफ इन्स्योरेन्समा सुरेश खत्रीलाई सिईओ नियुक्त गर्न बीमा समितिको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले  नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्न अनुमति दिएको छ ।

बीमा समितिले सोमबार  खत्रीलाई सिईओ नियुक्ती गर्न नेशनल  लाईफको सञ्चालक समितिले गरेको सिफारिस सदर गरेको बीमा समितिले जनाएको छ ।

Esewa
Crest

बैशाख १९ गते बसेको संचालक समितिको बैठकले खत्रीलाई कम्पनीको सिईओमा नियुक्त गर्न बीमा समितिमा प्रस्ताब गरेको थियो।  उक्त प्रस्ताब बीमा समितिबाट पारित भए  सगै अब बस्ने संचालक समितिको बैठकले ४ बर्षको लागि खत्रीलाई सिईओमा नियुक्त गर्नेछ।

नेशनल लाइफबाटै करिअर सुरु गरेका खत्री सँग २६ वर्षको अनुभव रहेको छ । यस अगाडिका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतको कार्यकाल सकिए पछि पुस तीन गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS