IME Life New

प्राइफ लाइफका स्वतन्त्र सञ्चालक राजेन्द्र काफ्लेको कोरोनाका कारण निधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक राजेन्द्र काफ्लेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । काफ्ले केहि दिनदेखि कोरोना संक्रमणका कारण अस्पतालमा थिए । मंगलबार साझ ४ बजेर ३५ मिनेटमा शिक्षण अस्पतालमा उनको असामयिक निधन भएको हो ।

कर्मचारी संचय कोषका पूर्व सह प्रशासक काफ्ले गत वर्ष मात्रै सेवा निवृत्त भएका थिए । उनि २०४४ सालमा कर्मचारी सञ्चयकोषमा प्रवेश गरेका थिए । सेवा निवृत्त भए पछि उनी  गत असोज २० गते प्राइम लाइफको स्वतन्त्र संचालकमा नियुक्त भएका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS