IME Life New

जनरल इन्स्योरेन्सद्वारा लुम्बिनी प्रदेश ट्राफिक प्रहरीलाई मास्क तथा सेनिटाईजर हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका प्रहरीलाई २५०० थान मास्क तथा २० लिटर सेनिटाइजर प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त कार्य गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका बुटवल शाखा प्रमुख विक्रम कंडेलले यस सहयोगले कोभिड १९ को जोखिमलाई न्युनीकरण गर्न सहयोग पुग्ने जानकारी दिए ।

Esewa
Crest

यस अवसरमा लुम्विनी प्रदेश ट्राफिक प्रहरी अधिकृत मधु नेपालले कम्पनीले प्रदान गरेको उक्त सहयोगले कोरोना रोकथाममा खटिरहेका प्रहरीलाई उच्च मनोबल प्राप्त भएको जानकारी दिंदै धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS