काठमाडौं । सिद्धार्थ बैंकको स्वतन्त्र संचालकमा मिना कुमारी सैंजु नियुक्त भएकि छिन् ।बैंकको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिन देखि नै लागू हुने गरी आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा सैंजुलाई नियुक्त गरेको कम्पनीले जनाएको छ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।