IME Life New

सिद्धार्थ बैंकको स्वतन्त्र संचालकमा सैंजु नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकको स्वतन्त्र संचालकमा मिना कुमारी सैंजु नियुक्त भएकि छिन् ।बैंकको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिन देखि नै लागू हुने गरी आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा सैंजुलाई नियुक्त गरेको कम्पनीले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS