IME Life New

ग्लोबल आईएमई लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा हरि कृष्ण जोशी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा हरि कृष्ण जोशी नियुक्त भएका छन् । संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उपकार्यकारी अधिकृत जोशीलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

जोशीको कार्यकाल बैशाख १५ गतेदेखि लागु हुने संस्थाले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS