IME Life New

आइएमई जनरल इन्स्योरेन्सको शेयर मुल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको बोनश शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले ७ प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य १ हजार १७५ रुपैयाँ कायम गरेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन कायम अन्तिम शेयरमूल्य १ हजार २५७ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS