IME Life New

एशियन लाइफले आर्थिक वर्ष २०७५/७६ मा लाभांश नदिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा लाभांशनदिने घोषणा गरेको छ। कम्पनीको फागुन १८ गते बसेको संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सानबाट प्राप्त रकम संचित मुनाफा जगेडा कोषमा नै रहने निर्णय गरेको हो। यस आर्थिक वर्षमा कुनै लाभांश तथा बोनस शेयर वितरण नगर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

दोस्रो बजारमा कम्पनीले लाभांश दिने भन्दै गएका दिनमा सर्वाधिक कारोबार भएको थियो। तर कम्पनीले आजै नगद लाभांश वितरण नगर्ने सूचना सार्वजनिक गरेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS