Connect IPS
IME Life

साना किसानको हकप्रद शेयर लिलामीमा, विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले विक्री नभएको हकप्रद शेयर लिलामी मार्फत विक्री गर्ने भएको छ । उक्त हकप्रद शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङलाई नियुक्त गरेको छ ।

कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको संस्थाले एक सुचना जारी गर्दै नेप्सेमा जनाएको हो ।

Prabhu
Crest

कम्पनीले ३ हजार ३६८ कित्ता प्रवर्द्धक शेयर र ९ हजार ७४ कित्ता सर्वसाधारण शेयर लिलामीमा विक्री गर्न विक्री प्रबन्धक नियुक्त गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS