IME Life New

साना किसानको हकप्रद शेयर लिलामीमा, विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले विक्री नभएको हकप्रद शेयर लिलामी मार्फत विक्री गर्ने भएको छ । उक्त हकप्रद शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङलाई नियुक्त गरेको छ ।

कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको संस्थाले एक सुचना जारी गर्दै नेप्सेमा जनाएको हो ।

Esewa
Crest

कम्पनीले ३ हजार ३६८ कित्ता प्रवर्द्धक शेयर र ९ हजार ७४ कित्ता सर्वसाधारण शेयर लिलामीमा विक्री गर्न विक्री प्रबन्धक नियुक्त गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS