IME Life New

नेको इन्स्योरेन्सद्धारा श्रमिक बालबालिकालाई स्टेशनरी साम्रगी हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्सले निर्माण क्षेत्रमा कार्य गर्ने श्रमिक बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं स्थित अर्किड गार्डेन नेपालमा रहेका १ सय ५० जना बालबालिकालाई स्टेशनरी साम्रागी उपल्बध गराएको जनाएको छ।

कम्पनीका सिईओ अशोककुमार खड्काले बालबालिकाहरुलाई स्टेशनरी साम्रागी हस्तान्तरण गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS