IME Life New

एशियन लाइफको कम्पनी सचिवमा कठायत नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा प्रकाश सिंह कठायत नियुक्त भएका छन् । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले कठायतलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले कठायतलाई गत माघ २९ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको जानकारी गराएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS