IME Life New

सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राज्यलक्ष्मी राणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सनराइज बैंकले आरती राज्यलक्ष्मी राणालाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ। बैंकले आइतबार राणालाई नायव महाप्रवन्धकबाट नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।

राणा २०७६ असोजमा ग्लोबल आइएमई बैंकबाट सनराइज बैंकमा छिरेकी थिइन। ग्लोबल आइएमईबाट एक पद बढुवा गरेर सनराइज आएको राणाले १६ महिनामै दुई तह माथि पुगेकी हुन्। उनले एभरेष्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेकी थिइन।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS