Connect IPS
IME Life

सप्तरीमा सनराईज बैंकको शाखारहित बैंकिङ सेवा संचालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराईज बैंकले सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ प्रश्वनीमा शाखारहित बैंकिङ सेवा सुरु भएको छ ।बैंकले शाखारहित बैंकिरू सेवाको प्रतिनिधिका रूपमा विनोदप्रसाद चौधरीलार्ई नियुक्त गरेको छ ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डबाट कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

Prabhu
Crest

शाखारहित सेवाबाट उक्त क्षेत्रका ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवा सहज रपमा लिन सक्ने विश्वास बैंकले लिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS