IME Life New

सप्तरीमा सनराईज बैंकको शाखारहित बैंकिङ सेवा संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराईज बैंकले सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ प्रश्वनीमा शाखारहित बैंकिङ सेवा सुरु भएको छ ।बैंकले शाखारहित बैंकिरू सेवाको प्रतिनिधिका रूपमा विनोदप्रसाद चौधरीलार्ई नियुक्त गरेको छ ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डबाट कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

Esewa
Crest

शाखारहित सेवाबाट उक्त क्षेत्रका ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवा सहज रपमा लिन सक्ने विश्वास बैंकले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS