Connect IPS
IME Life

नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभा माघ १५ गते, एजेण्डा र बुक क्लोज मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको बार्षिक साधारण सभा आगामी माघ १५ गते हुने भएको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १५ गते अपरान्ह १०ः३० बजे ३२ औं साधारणसभाको मिति घोषणा गरेको हो ।

साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा हुने जनाइएको छ । त्यस्तै, बैठकले १० प्रतिशत बोनस शेयर लाभांश बापत विरतण गर्ने प्रस्ताव विशेष रुपमा साधारणसभामा लैजाने निर्णय गरेको छ । त्यस्तै, बोनस शेयरको कर प्रयोजनको लागि कूल एक करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव समेत साधारणसभामा जाँदैछ । त्यस्तै कम्पनीको अन्य नियमित वित्तीय विवरण पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन पेश गर्ने लगायतका प्रस्तावहरु पेश हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, बैठकले बुक क्लोज मिति समेत तय गरेको छ । माघ २ गतेदेखि माघ १५ गतेसम्म बुक क्लोज मिति तय गरेको कम्पनीले नेप्सेमा बुझाएको पत्रमा उल्लेख छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS