Connect IPS
IME Life

अन्नप्राशनको अवसरमा एक करोडको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जन्मदिनको अवसरमा आफना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो बच्चाको भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।

यसैक्रममा सुनसरी जिल्लाको इटहरी उप–महानगरपालिका वडा नं १ निवासी नविन श्रेष्ठ र सोविना राई श्रेष्ठले आफ्नी छोरीलाई अन्न प्राशनको अवसरमा आईएमई लाइफको ५०र ५० लाख कूल एक करोड रुपैयाँको आईएमई लाईफ इन्स्योरेन्सको बाल उज्वल बीमा पोलिसी उपहार दिएका छन् ।

Prabhu
Crest

छोरीको अन्नप्राशनको अवसर पारेर उक्त दम्पत्तिले जनही ५०/५० लाख रुपैयाँको दुईवटा जीवन बीमा पोलिसी उपहार दिइएको आइएमई लाईफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर नगेन्द्र कुमार श्रेष्ठले बताए । उक्त पोलिसी कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर नगेन्द्र श्रेष्ठले कुमार श्रेष्ठ परिवारलाई हस्तान्तरण गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS