Connect IPS
IME Life

नागरिक लगानी कोषको बुक क्लोजको मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषले हकप्रद शेयर निष्कासनका लागि बुकक्लोज मिति तय गरेको छ ।कोषले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि पौष १४ गते, एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसकारण, पौष १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

कोषले १ः०.८२८४ अर्थात एक कित्ता शेयर बराबर शुन्य दशमलव आठ दुई आठ चारका दरले हकप्रद शेयर निष्काशनका लागि पुस १४ गते (मंगलबार) एक दिन कोषको शेयर दाखिला खारेजको कार्य बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको सूचना मार्फत जनाएको हो ।

Prabhu
Crest

कम्पनीको बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS