IME Life New

नागरिक लगानी कोषको बुक क्लोजको मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषले हकप्रद शेयर निष्कासनका लागि बुकक्लोज मिति तय गरेको छ ।कोषले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि पौष १४ गते, एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसकारण, पौष १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

कोषले १ः०.८२८४ अर्थात एक कित्ता शेयर बराबर शुन्य दशमलव आठ दुई आठ चारका दरले हकप्रद शेयर निष्काशनका लागि पुस १४ गते (मंगलबार) एक दिन कोषको शेयर दाखिला खारेजको कार्य बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको सूचना मार्फत जनाएको हो ।

Esewa
Crest

कम्पनीको बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS