IME Life New

नेप्सेमा थपियो दुई कम्पनीको साढे ९७ लाख कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको साढे ९७ लाख कित्ता शेयर थपिएको छ।

नेप्सेमा एनएलजी इन्स्योरेन्स कम्पनी र नेपाल ल्युब आयलको कुल ९७ लाख ५२ हजार ६५८.०२ कित्ता शेयर थपिएको छ। जसमा एनएलजी इन्स्योरेन्स ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर र नेपाल ल्युब आयलको १ लाख २१ हजार ४३७.८ कित्ता बोनस शेयर रहेको छ।

Esewa
Crest

एनएलजी इन्स्योरेन्स आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको ६२.५६ प्रतिशत हकप्रद जारी गरेको भने नेपाल ल्युब आयलले अघिल्लो वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS