IME Life New

२६०० तल बजार बन्द भएको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक आइतबार २५९४.८७ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक १२.५० अंकले घटेको छ।

बजारमा ४ अर्ब रुपैयाँ माथिको कारोबार भएको दिन ब्रोकर नम्बर ३८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट ४३ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ। जसमा ९ करोड १६ लाख रुपैयाँको खरिद र ३४ करोड १४ लाख रुपैयाँको बिक्री छ।

Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ५८ बाट १७ करोड ७४ लाख रुपैयाँको खरिद भएको छ भने २५ करोड ४९ लाख रुपैयाँको बिक्री छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले बिक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS