IME Life
Beema Board

घट्यो सुनको भाउ, सस्तियो चाँदी पनि

SPIL
NIC ASIA

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ। योसँगै आज बजारमा प्रतितोला छापावाल सुन १ लाख ३५ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

Prabhu
Crest

हिजो मंगलबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ३६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ६७० रुपैयाँमा किनबेच भएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS