IME Life
Beema Board

आज यी १० कम्पनीका शेयरधनी भए मालामाल

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजारमा आज वित्त समूहका कम्पनीमा लगानीकर्ताहरु झुम्मिएका छन्। यही कारणले वित्त समूह आज सर्वाधिक सर्वाधिक २.४४ प्रतिशतले बढेको छ।

समग्र शेयर बजार सूचक नेप्से भने आज ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा बन्द भएको छ। बजार बढ्दा ११५ कम्पनीको शेयरभाउ बढेको छ भने ११७ वटाको घटेको छ। १५ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

आज सर्वाधिक कमाउनेमा पोखरा फाइनान्स रहेको छ। यो कम्पनीको शेयरभाउ १० प्रतिशतले बढेको छ। गुराँस लघुवित्तको शेयरभाउ पनि ९.९२ प्रतिशतले बढेको छ।

आज सपोर्ट लघुवित्तको शेयरभाउ ७.५५ प्रतिशतले बढ्दा नेपाल फाइनान्सको शेयरभाउमा ५.७६ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ५.५३ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ४.४४ प्रतिशत, मल्टीपर्पस फाइनान्सको ४.१५ प्रतिशत, बोटलर्स नेपाल (बालाजु)को ४.०४ प्रतिशत, एलबीबीएल डिबेन्चरको ४.०३ प्रतिशत र जानकी फाइनान्सको ३.३२ प्रतिशतले बढेको छ।

यो दिन माई खोला हाइड्रोपावरका शेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको शेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS