IME Life
Beema Board

शेयर बजारमा आज १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजारमा बुधबार झिनो वृद्धि भएको छ। नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा ११५ कम्पनीको शेयरभाउ बढेको छ भने ११७ वटाको घटेको छ। १५ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

यो दिन बजारमा साढे २ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको सर्वाधिक किनबेच भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरः ६३ करोड ३० लाख रुपैयाँ
  • पोखरा फाइनान्सः १४ करोड ८० लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ८ करोड ४० लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ५ करोड ७४ लाख रुपैयाँ
  • पिपुल्स पावरः ४ करोड ८१ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः ४ करोड ६३ लाख रुपैयाँ
  • माई खोला हाइड्रोपावरः ४ करोड २६ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ४ करोड ९ लाख रुपैयाँ
  • मल्टीपर्पस फाइनान्सः ३ करोड ६६ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३ करोड ६६ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS