IME Life
Beema Board

एकैदिन रु. २७०० ले सस्तियो सुन, चाँदीको भाउमा भारी गिरावट

SPIL
NIC ASIA

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै २ हजार ७०० रुपैयाँले घटेको छ।

आज प्रतितोला छापावाल सुन १ लाख ३५ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार प्रतितोला छापावाल सुन १ लाख ३८ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो। सोमबार पनि सुनको भाउ तोलामा १ हजार १ रुपैयाँले घटेको थियो।

Prabhu
Crest

यो दिन चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ६६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोमबार चाँदी प्रतितोला १ हजार ७०५ रुपैयाँमा कारोबार भएको थियो। सोमबार पनि चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS