IME Life
Beema Board

शेयर बजारमा दोहोरो अंकको बृद्धि हुँदा १७६ कम्पनीको शेयर मूल्य बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १२ दशमलव २९ अंकले बढेर १,९८४ दशलमव ४३ को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको शेयर मूल्य घटेको छ ।

दिनभरिमा ३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २५ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गोर्खाज फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो १० करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको ७ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स पावर कम्पनकिो ७ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव ४७ प्रतिशतका दरले कमाएका छन् । रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले ८ दशलमव १८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ७ दशमलव ४६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS