IME Life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले उक्त संस्थापक शेयर कम्पनका शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरी आवेदन माग गरिएको छ । बैंकले यसअभि ३५ दिने सूचना जारी गर्दै बैंकका संस्थापक शयरधनीले खरिद गर्न पाउने गरी विक्रीमा ल्याउँदा कम्पनीका कुनै पनि शेयरधनीबाट शेयर माग नभएको हुँदा अहिले सर्वसाधारणका लागि शेयर विक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न ईच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात सहित ७ दिनभित्र बैंकको काठमाडौंको लाजिम्पाटमा रहेको शेयर शाखामा निवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS