IME Life

आज सार्वजनिक बिदा, शेयर बजारका साथै बीमा र बैंकिङ सेवा बन्द

SPIL
NIC ASIA

काठमाडौं । सरकारले आज अर्थात् वैशाख ५ गते देशभर सार्वजनिक बिदा दिएको छ । राम नवमीका अवसरमा आज बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज सबै सरकारी कार्यालय, बीमा, बैंक तथा वित्तीय संस्था र शेयर बजार बन्द हुनेछन् ।

राम नवमी हिन्दु धर्मावलम्बीहरुको एक पर्व हो । यो पर्व चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मनाइने गरिन्छ । प्रख्यात हिन्दु धर्मग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्रीरामचन्द्रको जन्म दिनका रुपमा लिइन्छ । यो पर्व चैत नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान् श्रीरामका साथै आद्यशक्ति नवदुर्गा देवीको पनि पूजा हुन्छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS