IME Life
Beema Board

कति छ आरएसडिसी लघुवित्तको प्रतिशेयर वितरणयोग्य नाफा ?

SPIL
NIC ASIA

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा पहिला तेस्रो त्रैमासको वित्तीय प्रकाशन गर्ने कम्पनीका रुपमा रहेको छ।

संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार ३०.३४ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ। संस्थाको ९ महिनाको खुद नाफा ११ करोड २१ लाख रुपैयाँ रहेको छ।

Prabhu
Crest

संस्थाको वितरणयोग्य नाफा ८ करोड ६१ लाख रुपैयाँ रहेको छ भने हाल कायम शेयर संख्याले भाग गर्दा संस्थाको वार्षिक प्रतिशेयर वितरणयोग्य नाफा १२.०९ रुपैयाँ देखिन्छ।

स्रोतः संस्थाको त्रैमासिक वित्तिय विवरण

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS