IME Life
Beema Board

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, शीर्ष स्थानमा ङादी ग्रुप पावर

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजार सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ को विन्दुमा झरेको हो।

बजार घट्दा ५२ कम्पनीको शेयरभाउमात्रै उकालो लागेको छ भने १८४ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

आज नेप्सेमा सूचीकृतमध्ये ३१४ कम्पनीका ७२ लाख २३ हजार ७७३ कित्ता शेयर २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँ बढीमा कारोबार भएको छ। यो दिन ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार १० कम्पनी

  • ङादी ग्रुप पावरः १७ करोड ७३ लाख रुपैयाँ
  • सिवाईसी नेपाल लघुवित्तः ७ करोड ७० लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ६ करोड ९१ लाख रुपैयाँ
  • सूर्यज्योति लाइफः ६ करोड ५० लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ६ करोड ३१ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ६ करोड २८ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ६ करोड २८ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः करोड ७३ लाख रुपैयाँ
  • एनआईसी एशिया लघुवित्तः ४ करोड १८ लाख रुपैयाँ
  • आइएमई लाइफः ४ करोड १ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS