IME Life

वैशाख ४ गतेबाट संचालन हुने अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वैशाख ४ गतेदेखि वैशाख ७ गतेसम्म संचालन हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम वैशाख ७ गतेसम्म संचालन हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणले वैशाख ४ गते पहिलो सिफ्ट दिउँसो २ बजेबाट ३ः३० बजेसम्म, वैशाख ६ गते दिउँसो २ बजेबाट ३ः३० बजेसम्म र वैशाख ७ गते दिउँसो १२ बजेबाट १ः३० बजेसम्म संचालन हुने जनाएको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS