IME Life
Beema Board

बढेको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा वित्त समूहबाहेक सबै उपसमूहमा हरियाली छाएको छ। कारोबार पनि ४ अर्ब ८० करोड रुपैयाँको भएको छ।

Prabhu
Crest

आज २१५ कम्पनीको शेयरभाउ बढ्दा २६ वटाको मात्रै घटेको छ भने ४ वटाको स्थिर रहेको छ। बढेको बजारमा आज शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकः १८ करोड २४ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः १७ करोड १ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः १६ करोड २५ लाख रुपैयाँ
  • कामना सेवा विकास बैंकः १२ करोड ९५ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १२ करोड ६० लाख रुपैयाँ
  • आईसीएफसी फाइनान्सः १२ करोड ५७ लाख रुपैयाँ
  • सांग्रिला डेभलपमेन्ट बैंकः १० करोड ४२ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः ९ करोड ४५ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः ९ करोड १४ लाख रुपैयाँ
  • जानकी फाइनान्सः ९ करोड ६ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS