IME Life
Beema Board

लोभलाग्दा छिमेकी शेयर बजार, ७० हजार माथि परिसूचक पुग्ने नै दुई छिमेकी

SPIL
NIC ASIA

काठमाडौं । छिमेकी देशका शेयर बजार परिसूचकहरु लोभलाग्दो देखिएका छन्। दुई छिमेकी देश भारत र पाकिस्तानको शेयर बजार परिसूचक ७० हजार माथि पुगेको छ।

भारतको सबैभन्दा पुरानो शेयर बजार बम्बई स्टक एक्सेन्जको सूचक सेन्सेक्स ७४ हजार २४४.९० रहेको छ। त्यस्तै पाकिस्तानको शेयर बजार सूचक कराची १०० पनि ७० हजार ३५२.१९ को विन्दुमा बन्द भएको छ।

Prabhu
Crest

त्यस्तै भारतको अर्को बजार नेसनल स्टक एकसेन्जको सूचक निफ्टी २२ हजार ५१९.४० विन्दुमा रहेको छ।

उता श्रीलंकाको बजार परिसूचक एएसपीआई १२ हजार विन्दु माथि हुँदा बंगलादेशको DSEX INDEX ५ हजार ८६४.०९ विन्दुमा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS