IME Life
Beema Board

आइएमई लाइफले एक महिनामै भुक्तानी गर्‍यो १ करोड २६ लाख बढी दाबी

SPIL
NIC ASIA

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको चैत महिनामा बीमा दाबीवापत १ करोड १६ रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत महिनामा १ करोड २६ लाख ६३ हजार ५ सय रूपैयाँ दाबी भुक्तानी गरेको हो । चैत महिनामा मात्रै कम्पनीलेले साना ठूला गरी कूल २८ वटा बीमा दाबी फर्छ्यौट गरेको छ।

कम्पनीले ९ वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत १८ लाख ९१ हजार ५ सय रुपैयाँ प्रदान गरेको छ । ७ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत ८० लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ भने १२ वटा टर्म पोलिसीको दाबी भुक्तानी वापत २७ लाख २२ हजार रुपैयाँ प्रदान गरेको जनाइएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS